प्लाष्टिक टनेलमा काँक्रा खेती

Image
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ सुुन्दरीफाँटाका किसान गयाप्रसाद चौधरीले प्लाष्टिक टनेलमा गरेको बेमौसमी काँक्राखेतीमा फलेको काँक्रा बिक्री गर्न बजार लैजान टिप्दै । बेमौसमी काँक्रा खेतीबाट रु ३० हजार आम्दानी भएको चौधरी बताउँछन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस
Tags: