राफल्सको तिहारमय देउसी गीत बजारमा (भिडियोसहित)

Image
काठमाडौं– तिहारलाई लक्षित गर्दै राफल्स एडुकेरले तिहार गीत राफल्स एडुकेरको आधिकारिक फेसबूक पेज र दुर्गेश थापाको फेसबुक पेजबाट सार्वजानिक गरेको छ । दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सोसल मिडियामा जताततै छाएको देख्न सकिन्छ । राफल्स एडुकेरको निर्माण रहेको उक्त गीतको म्युजिक भिडियोमा बालबालिकादेखि युवापुस्तासम्मले देउसी भैलो खेलेर आफ्नो परम्परा जोगाएको देख्न सकिन्छ । उक्त भिडियोमा धार्मिक, सांस्कृतिक र परम्परालाई विशेष महत्व दिँदै क्यानाडा, युके, युएसए, अष्ट्रेलिया लागायत देशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीलाई विशेष सन्देश यो गीतको शब्दले दिएको बताइएको छ। कुनै पनि चाडपर्व आएको भान दुगेश थापाको गीतले दिने गर्दछ भन्ने भनाइ युवा पुस्ताको रहेको छ । हामी हिन्दुहरुको प्राय सबै जसो चाड तीज,दशै तिहारको गीत दुर्गेश थापाले कोसेली स्वरुप हामी माझ ल्याउने गर्दछन । यो पटक भने दुर्गेश थापा अभिनित तिहार गीत राफ्लसले अहिले निकै नै चर्चा कमाइरहेको छ । चलचित्रको प्रमोसन होस वा विज्ञापनमा दुर्गेश जता ततै छाएको देख्न सकिन्छ । युवा पुस्तामा छाइरहेका दुर्गेश थापाको गीत सोसल मिडियामा रिलिज हुने बित्तिकै भाइरल हुने गर्द्छ । विगत १८ वर्षदेखि कुसलतापूर्वक सञ्चालनमा आएको राफ्लस एडुकेरले विद्यार्थीको उज्ज्वल भविष्यको लागि विद्यार्थीलाई युके, युएसए, क्यानाडा, अष्ट्रेलिया पठाउँदै आएको बताइएको छ । विशेष गरि युवा पुस्ताको विश्वास हसिल गर्न सफल राफ्ल्सले गत वर्ष ६ हजार एयुडीमा विद्यार्थीलाई अस्ट्रेलिया पठाउन सफल भएको थियो । राफल्स एडुकेरको निर्माणमा रहेको गीतमा सुदिप कुवँरको स्वर रहेको छ । https://www.youtube.com/watch?v=PUfLbS2kkJE  
Tags: