ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा सुमन पोखरेल

Image
काठमाडौं – ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा सुमन पोखरेल नियुक्त भएका छन् । यसअघि आइएमई समूहको सीईओ रहेका उनलाई बैंक सञ्चालक समितिले डीसीईओ नियुक्त गरेको हो । एभरेष्ट बैंकबाट आफ्नो करियर सुरु गरेका उनले विभिन्न क्षेत्र हुँदै ग्लोबल आईएमई बैंकमा सहायक प्रवन्धक भएर समेत केही समय काम गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् ।
Tags: