काठमाडौ–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भुकम्पले पुर्याएको क्षति प्रति दुःख व्यक्त गरेका छन्।
मोदीले सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री प्रचण्डलाई मेन्सन गर्दै नेपाली नागरिकको दुःखमा सक्दो सहयोग गर्ने उल्लेख गरेका छन्।