भुकम्पले जर्जर जाजरकोट (तस्वीरमा–भत्किएका घर)

Image
जाजरकोटको रामिडाडा केन्द्रविन्दु बनाएर शुक्रबार राती आएको भुकम्पले भेरी नगरपालिका(३ थाप्लेमा भत्किएका घर तथा जाजरकोट दरवार । गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो । तस्बिर : हेमन्त केसी /रासस  
Tags: