शीर्ष नेता एक ठाम

Image
काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बडा दशैं, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा बुधवार पार्टी कार्यालय ललितपुरको च्यासलमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, रास्पवाका अध्यक्ष रवी लामिछाने, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल लगायत नेताहरू । तस्वीर : प्रदीपराज वन्त/रासस
Tags: