नझुक्किनुस् फूलवारी होइन (फोटो फिचर)

Image
काठमाडौं– नझक्किनुस् फूलवारी होइन । नर्सरी व्यवसायी संघ नेपाल (नान) ले काठमाडौंमा आयोजना गरेको ‘तिहार फ्लोरा एक्स्पो २०८०’ मा प्रदर्शनीमा राखिएका विभिन्न फूलहरू । प्रदर्शनी कात्तिक १४ देखि १८ सम्मका लागि चलिरहेको छ ।
Tags: