शे–फोक्सुण्डो ताल भ्रमणमा गएका ९ जना पदयात्रुको उद्दार

Image
काठमाडौं– डोल्पास्थित शे–फोक्सुण्डो ताल भ्रमणमा गएका ९ जना पदयात्रुहरु हिँड्न नसक्ने अवस्थामा रहेकोले निजहरूलाई उध्दार गरी उपचारका लागि सोमवार नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत ल्याइएको छ ।
Tags: