साउथवेस्टर्न स्टेट कलेजका क्याम्पस प्रमुख डा. राजेन्द्र केसी सम्मानित

Image
काठमाडौं–साउथवेस्टर्न स्टेट कलेजका क्याम्पस प्रमुख डा. राजेन्द्र केसी सम्मानित भएका छन्। उनी ‘आउट स्ट्याण्डिङ एजुकेशन अवार्ड’बाट शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट उनी सम्मानित भएका हुन्। एशियन प्रोफेश्नल एचिभमेन्ट अवार्डअन्तर्गत उनलाई उक्त अवार्डले सम्मान गरिइएको बताइएको छ।
Tags: