आफ्नै गाउँ फर्की आयौं

Image
काठमाडौं – इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइए । उनीहरूलाई नेपाल एयरलाइन्सको वाइडबडी विमानबाट नेपाल ल्याइएको हो । उनीहरूलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायतका सरकारी अधिकारीकाे टोली इजरायल गएको थियो । तस्वीर : रत्न श्रेष्ठ/रासस
Tags: