दाङको बङ्लाचुली गाउँपालिका–१ उजाका स्थानीयले घरको आगनमा सुली बनाएर राखेको मकै । यस भेगमा मकैलाई मुसा, घुन, पुतलीबाट सुरक्षित गर्न सुली बनाएर भण्डार गर्ने गरिन्छ । तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रतिक्रिया

सम्बन्धित खवर