पत्रकार सञ्जु पौडेललाई आर्थिक पत्रकारिता पुरस्कार

Image
बुटवल– पत्रकार सञ्जु पौडेललाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । रुपन्देहीको आर्थिक क्षेत्रमा समाचारमार्फत योगदान पु¥याएको भन्दै उद्योग वाणिज्य संघ बुटवलले पौडेललाई उक्त पुरस्कार प्रदान गरिएको हो । संघको ७० औं साधारणसभा तथा २५ औं अधिवेशन अवसरमा महासंघका केन्द्रिय अध्यक्ष चन्द्र ढकाल , बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले पुरस्कार हस्तान्तरण गर्दै उनलाई सम्मानपत्र र नगद प्रदान गरिएको हो।
Tags: