पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका– ४ बगरका १०५ वर्षीय पवबहादुर पुर्जा घरको आँगनमा बसेर भकारी बुन्दै । पुर्जाले यो उमेरमा पनि जङ्गलबाट निगालो ल्याई भकारी बुन्नुका साथै घरायसी काम गर्दै आउनुभएको छ । तस्बिर : ध्रुवसागर शर्मा/रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय