‘नाडा अनलाइन अटो शो’ गर्दै नाडा

Image
9काठमाडौं – नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल र हाम्रो बजार डटकमबीच ‘नाडा डिजिटल अटो शो’ सम्पन्न गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार हाम्रो बजार डट कमले काठमाडौंको भृकुटीमण्डपमा हालै सम्पन्न ‘नाडा अटो शो २०२३’का गतिविधिबारे ‘नाडा डट हाम्रो बजार डट कम’मार्फत दैनिक रूपमा प्रसारण गर्ने बताइएको छ । सम्झौतामा नाडाका अध्यक्ष धु्रव थापा तथा हाम्रो बजार डटकमका बजार प्रबन्धक सागर केसीले हस्ताक्षर गरेका छन् ।
Tags: