चौतारोमा केराको व्यापार

Image
धनकुटा नगरपालिका–७ स्थित परिचय मोडमा रहेको चौतारीमा केरा बेच्दै सहिदभूमि गाउँपालिका क्षेत्रका महिलाहरू । गाउँबाट खरिद गरेर ल्याएको केरा प्रतिदर्जन रु ४० देखि ८० सम्ममा बेच्ने गरेको सहिदभूमि गाउँपालिका– ३ की सोनिया राईले जानकारी दिइन्। नारायणकुमार राई/रासस
Tags: