शारीरिक अशक्तता भएका भीमबहादुरको दिनचर्या

झापा – पक्षघातका कारण शारीरिक अशक्तता भएका दमक ८ का ५५ वर्षीय पत्रिका वितरक भीमबहादुर मंग्रान्ती ट्राइसाइकलमा । करिब २० बर्षदेखि उनले घरघरमा पत्रिका बिक्री गरि आएकाछन् । तस्बिर ः यज्ञराज आङदेम्बे÷रासस