जिब्रो छेड्ने बलराम(फोटो फिचर)

Image
काठमाडौं– मध्यपुर थिमि–५ चोडे टोलका बालराम श्रेष्ठ येँया पुन्हिको दिन शुक्रबार मध्यपुर थिमि दिगु भैरव मन्दिर परिसरमा जिब्रो छेडका छन्। जिब्रो छेडाएर उनी विश्व सम्पदा सूचिमा रहेको श्री पशुपतिनाथ मन्दिरको परिक्रमा गरेका थिए। श्रेष्ठले १७ वटा दीप बलेको बाँसबाट निर्मित चन्द्राकारको भ्य काधमा बोकेर मध्यपुर थिमिको दिगुटोल, सिद्बिकाली, सानोठिमी, पेप्सीकोला, गुहेश्वरीहुदै पशुपति परिक्रमा गरि पुनः थिमि पुगेका थिए। । तस्वीरः रत्न श्रेष्ठ/रासस
Tags: