फोटोमा नक्साल शक्तिको ‘फेस्टिभल एक्स्पो’

Image
काठमाडौं– रोटरी क्लब अफ नक्साल शक्तिको आयोजनामा ‘फेस्टिभल एक्स्पो’ शुक्रवार शुरु भएको छ । काठमाडौंको कालिकास्थानमा रहेको ‘अमृतभोग ब्याङ्केट’मा एक्स्पोको उद्घाटन रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का गभर्नर राजेन्द्र धोजुले उद्घाटन गरेका हुन्। हेरौं फोटोमा एक्स्पो :
Tags: