शाओमीको ‘चाडपर्वको मुड, अफर टु गुड’ अफर

Image
काठमाडौं – ग्लोबल टेक्नोलोजी लिडर शाओमीले, नेपालमा यो चाडपर्वको सिजनको आनन्दलाई अझै उत्साहपूर्ण बनाउन विशेष चाडपर्वको अफर लिएर आएको छ । ‘चाडपर्वको मुड, अफर टु गुड’ अन्तर्गत, लोकप्रिय स्मार्टफोन मोडेलहरूको विस्तृत रेन्जमा रू. २ हजारसम्मको छूटको अफरले दिन थालेको हो । अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीे यो लिमिटेड–टाइम अफरले उपभोक्ताहरूलाई असाधारण मूल्य प्रदान गर्ने बताए, जसले शाओमीको अत्याधुनिक प्रविधिलाई थप पहुँचयोग्य मूल्यहरूमा उपलब्ध गराएको उनको भनाइ छ । ‘हाम्रो ‘चाडपर्वको मुड, अफर टु गुड’ अफर भनेको यस चाडपर्वको सिजनमा, हामी हाम्रा ग्राहकहरूले छुट मूल्यहरूमा शाओमी स्मार्टफोनको अनुभव गराउनु हो,’ उनले भने । यस रोमान्चक चाडपर्वका अफरहरु : रेड्मी ए२ र ए२+ हरेक खरिदमा रेडमी इयरफोन निःशुल्क रेड्मी १२ सी : ४/६४ जीबी : अघिल्लो मूल्य रु. १४,४९९, अहिलेको मूल्य रु. १३,९९९ मात्र ६/१२८ जीबी : अघिल्लो मूल्य रु. १६,९९९, अहिलेको मूल्य रु. १५,९९९ मात्र रेड्मी नोट १२ : ६/१२८ जीबी : अघिल्लो मूल्य रु. २४,९९९ , अहिलेको मूल्य रु. २३,४९९ मात्र ८/१२८ जीबी : अघिल्लो मूल्य रु. २६,९९९ , अहिलेको मूल्य रु. २५,४९९ मात्र ८/२५६ जीबी : अघिल्लो मूल्य रु. २७,९९९ , अहिलेको मूल्य रु. २६,४९९ मात्र रेड्मी नोट १२ ५जी : ६/१२८ जीबी : अघिल्लो मूल्य रु. २९,९९९ , अहिलेको मूल्य रु. २८,४९९ मात्र ८/२५६ जीबी : अघिल्लो मूल्य रु. ३१,९९९ , अहिलेको मूल्य रु. ३०,४९९ मात्र रेड्मी नोट १२ प्रो ५जीः ६/१२८ जीबी : अघिल्लो मूल्य रु. ३८,९९९ , अहिलेको मूल्य रु. ३६,९९९ मात्र ८/२५६ जीबी : अघिल्लो मूल्य रु. ४१,९९९ , अहिलेको मूल्य रु. ३९,९९९ मात्र पोको एक्स ५ प्रो ५जीः ६/१२८ जीबी : अघिल्लो मूल्य रु. ३९,९९९ , अहिलेको मूल्य रु. ३७,९९९ मात्र ८/२५६ जीबी : अघिल्लो मूल्य रु. ४२,९९९ , अहिलेको मूल्य रु. ४०,९९९ मात्र शाओमीकोे फेस्टिभ अफर भदौ ३० गते देखि कार्तिक २९ गते सम्म लागु हुने बताइएको छ ।
Tags: