आम्दानीको स्रोत केरा खेती

Image
भीमदत्त नगरपालिका– ९ स्थित स्थानीय बासिन्दाले गरेको केरा खेती । वर्षौंदेखि व्यवसायिक केरा खेती गर्दै आएका यहाँका स्थानीयले मनग्य आम्दानी गर्दै आएका छन् । तस्बिर : गोकुल जोशी/रासस
Tags: