लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई अन्तरगतका विभिन्न क्लबको संयुक्त कार्यक्रम सम्पन्न 

Image
काठमाडौं– लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई अन्तरगतका विभिन्न नयाँ क्लबको जोइन्ट इन्डक्सन, इन्स्टलेशन र चार्टड ह्याण्ड ओभर कार्यक्रम आइतवार सम्पन्न भएको छ । लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्ध, लायन्स क्लब अफ काठमाडौं सद्भाव र लायन्स क्लब अफ सिद्धार्थ इन्लाइटेनको संयुक्त इन्डक्सन लगायतका कार्यक्रम गरिएको हो । कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनल फाउण्डेशनका एरिया लिडर राजन लम्साल प्रमुख अतिथिको रुपमा उपस्थित थिए । साथै कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, मोटिभेसनल स्पीकर महेश दाहाल, पीएमसीसी मान बहादुर रोका, पीडीजी इन्दु लम्साल, डिस्ट्रिक्ट सेकेन्ड भीडीजी पार्वती खरेल पाण्डेय, चिफ एडभाइजर सूर्य केसी, क्याविनेट सेक्रेटरी महेश पाण्डेय लगायतको उपस्थिति थियो ।
Tags: