पढ्दै कमाउँदै विद्यार्थी

Image
चितवनको माडी नगरपालिका-६ मा रहेको श्री जनकल्याण माध्यमिक विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रममा सहभागी विद्यार्थीहरुले विद्यालय परिसरमा पालेका हाँस । कार्यक्रममा सहभागी विद्यार्थीहरुले पढाइसँगै आधुनिक कृषिको सिप सिक्नुका साथै पढाइ खर्च पनि जुटाइरहेका छन् । तस्बिरः सनद अधिकारी /रासस
Tags: