सागको मोल कति ?

Image
गाउँको उत्पादन सहरमा, रैथाने खाना घरघरमा भन्ने उद्देश्यले काठमाडौं दरबारमार्गमा शनिबार रैथाने एग्री प्रोडक्ट्स नेपालले आयोजना गरेको रैथाने कृषि हाटबजारमा कृषि उपज विक्री गर्ने किसान र खरीद गर्न सर्वसाधारण । यहाँ हरेक शनिबार नेपालका विभिन्न जिल्लाबाट कृषि उपज लिएर विक्री गर्ने किसान आउने गर्दछन् । तस्वीर : हरिराम भेटुवाल/रासस
Tags: