दासी विजनले ल्यायो आईएफबीका होम अप्लायन्स

Image
काठमाडौं – घरायसी सामानका लागि प्रसिद्ध ब्राण्ड आईएफबीले नेपाली बजारमा होम अप्लायन्स भिœयाएको छ । होम अप्लाइन्सेसको आधिकारिक वितरक दासी विजन प्रालिले एकैपटक १० भन्दा बढी नयाँ मोडल सार्वजनिक गरेको हो । ३६० डिग्री राउण्ड कुलिङ इन बलर तथा एप बेस्ड कन्ट्रोल स्मार्ट लाइट डिओडोराइजर स्मार्ट कन्ट्रोल प्यानलका सुविधाहरू छन्। सार्वजनिक कार्यक्रममा आइएफबी इण्डीयाका शीर्ष व्यवस्थापक सलाम सोनमणि सिंह, निर्यात बिक्री तथा मार्केटिङ प्रमुख विकट सुब्बा राव नटाला, उपाध्यक्ष तथा रेफ्रिजरेटर प्लान्ट प्रमुख अंकुश सोनी, क्षेत्रीय प्रबन्धक लगायतको उपस्थिति रहेको थियो ।
Tags: