कांग्रेस नेतृ बस्नेत प्रदेश नीति तथा योजना आयोगको सदस्यमा नियुक्त

Image
काठमाडौं– नेपाली कांग्रेसकी नेतृ कृष्णकुमारी बस्नेत बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगको सदस्यमा नियुक्त भएकी छिन् । सोमवार बसेको प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले बस्नेतलाई प्रदेश नीति तथा योजना आयोगको सदस्यमा नियुक्त गरेको हो । बस्नेत काठमाडौं क्षेत्र नं ५ नेपाली कांग्रेस को महाधिवेशन प्रतिनिधि समेत हुन् ।
Tags: