लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरर्गीन चाटर्ड स्वीकृत, अध्यक्षमा कल्पना बस्नेत

Image
काठमाडौं – लायन्स अन्तरराष्ट्रिय डिष्ट्रिक्ट–३२५ आई नेपालअन्तर्गत नयाँ क्लब लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरर्गीन चाटर्ड स्वीकृत भएको छ । लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धद्वारा प्रायोजन गरिएको सिद्धार्थ एभरर्गीनको संस्थापक अध्यक्ष लायन कल्पना बस्नेत छिन् । लब स्थापनार्थ प्रायोजक क्लब काठमाडौं सिद्दार्थ गौतम बुद्ध का अध्यक्ष लायन नारायण सुबेदी र जोन च्यरपर्सन लायन नारायण रेग्मीको महत्वपूर्ण सहयोग रहेको क्लबले जानकारी दिएको छ ।
Tags: