गाईजात्राको रौनक

Image
आज गाईजात्रा । नेवारी परम्परा अनुसार विशेष गरी काठमाडौं उपत्यकाका गाईजात्रालाई विशेष रूपले मनाइन्छ । यो तस्वीर बिहीवार ललितपुरको पाटन क्षेत्रबाट लिइएको हो । तस्वीर : तेजस्वी रावल/सबल नेपाल
Tags: