दशनार्थीलाई सेनाद्वारा उद्दार

Image
काठमाडौं–बाजुराको बडिमालिका मन्दिर दर्शनका लागि गएका कालिकोट कलपा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने अचेत अवस्थामा त्रिवेणी पाटनस्थित खोलामा भेटिएको पछि नेपाली सेनाले उद्दार गरी हेलिकोप्टर मार्फत क्षेत्रीय अस्पताल सुर्खेत पुर्याएको छ । यस्तै, सोही मन्दिर दर्शनको क्रममा लेक लागि विरामी परेकी बझाङ जयपृथ्वी नगरपालिका –९ की ६५ वर्षीय झुपुदेवी धामीलाई पनि सेनाको हेलिकोप्टरले जिल्ला अस्पताल बाजुरा पु¥याएको छ ।
Tags: