डालो बुन्दै किसान

Image
शुक्लाफाँटा नगरपालिकाको जोनापुरका किसान घाँस बोक्न प्रयोग हुने बाँसको डालो बुन्दै । परम्परागत शीपको प्रयोग गरी किसानले घरायसी रुपमा प्रयोग हुने बाँसका सामान बुन्ने गर्दछन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु÷रासस
Tags: