जब सारुक सम्झनामा आए................

Image
काठमाडौं– दिवङ्गत अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर तयार पारिएको साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) सार्वजनिक समारोहमा बिहीवार सहभागी हुँदै अभिनेता ताम्राकारका आमा रुक्मणी ताम्राकार र अभिनेत्री सृष्टि श्रेष्ठ । तस्बिरः भेष राज कार्की/रासस
Tags: