सडक छेउमा निउरो

Image
पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौलीमा सडक छेउमा निउरो र टुसा बिक्रीका लागि ग्राहक कुर्दै स्थानीय । यहाँका सामुदायिक वनमा टिपेको र स्थानीयले व्यावसायिक रुपमा लगाएको निउरो बिक्रीका लागि ल्याउने गरेका छन् । तस्वीर : कृष्ण आचार्य/रासस
Tags: