आगो निभाउन सुरक्षाकर्मीको सक्रियता

Image
काठमाडौं– गत शुक्रवार बैतडीको दशरथचन्द नगरपालिका वडा नं. ४, शाहीलेक स्थित समृद्धि सुनचाँदी पसल र धनुषा जिल्ला, क्षिरेश्वरनाथ न.पा.१० हारसरमा रहेको परालको कुन्युमा भएको आगलागीले नजिकैको घरहरूमा समेत क्षति पु¥याउने देखिएकोले अन्य सुरक्षा निकायहरु तथा स्थानीयको सहयोगमा नियन्त्रण गरिएको छ ।
Tags: