कामना सेवा विकास बैंकका ग्राहकलाई ‘टि थ्री थकाली’मा १० प्रतिशतसम्म छ्रूट

Image
काठमाडौं – कामना सेवा विकास बैंक र ‘टि थ्री थकाली ग्रुप’बीच बिहीवारको छूटसम्बन्धी सम्झौता भएको छ । यस सम्झौताअन्तर्गत बैंकमा आवद्ध ग्राहकले काठमाडौंको सिनामंगलस्थित रेस्टुरेन्टका सेवामा १० प्रतिशतसम्मको छूट प्राप्त गर्ने भएका छन् । बैंकसँग आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ । यस सम्झौताबाट बैंकका ग्राहकले विशेष लाभ लिने बैंकले विश्वास गरेको छ ।
Tags: