पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ तुरतुरेमा सडकमा जमेको पानीको ताल । यसले गर्दा दुई पाङ्ग्रे सवारी चालकलाई सास्ती भएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस

प्रतिक्रिया

सम्बन्धित खवर