धान रोप्न पावर टिलरको सहायताले खेत हिल्याउँदै किसान

Image
शुक्लाफाँटा नगरपालिका–३ का किसान धान रोप्नका लागि पावर टिलरको सहायताले खेत हिल्याउँदै । कृषि आधुनिकीकरणका कारण अहिले गाउँगाउँमा कृषिको परम्परागत र झन्झटिलो शैली हराउँदै गएको छ भने आधुनिक कृषि औजारले छिटो, छरितो र सजिलो बनाएको छ। तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
Tags: