कास्की परिवार दक्षिण कोरिया थेगु शाखामा सुरेश सुनार

Image
काठमाडौं– कास्की परिवार दक्षिण कोरिया थेगु शाखाको दोश्रो अधिवेशनवाट सुरेश सुनारको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । अधिवेशनले उपाध्यक्ष पछि चयन गर्ने गरी बाँकी पदाधिकारी र सदस्य चयन गरेको छ । नव निर्वाचित कार्यसमिति सचिवमा अजितराज खाती, सह–सचिव युवराज गौतम कोषाध्यक्ष टेक वहादुर गुरुङ र सह–कोषाध्यक्षः नेम पुन रहेका छन् । त्यस्तै सदस्यमा रामकृष्ण त्रिपाठी, दिलेन्द्र मगर, कुल क्षेत्री, याम वहादुर विश्वकर्मा, ओकिल मगर, दुुर्गा थापा, रमेश पोखरेल, वावुराम वास्तोला, दधिराम देवकोटा, अशोक रेग्मी मिलन थापा र मोहन अधिकारी रहेका छन् ।
Tags: