काठमाडौं–आइतवार काठमाडौं महानगरपालिका–१८, नरदेवीस्थित स्थानीयवासीको घरमा लागेको आगो नेपाली सेनाको सहयोगमा निभाइएको छ ।
सर्ट सर्किट भई भएको आगलागी अन्य निकायहरु तथा स्थानीयको सहयोगमा नेपाली सेनाको फायर फाइटिङ टोलीले नियन्त्रणमा लिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर