काठमाडौं – कुन्तीदेवी फाउण्डेशनले शनिवार निःशुल्क स्वास्थ शिविर गर्ने भएको छ । संस्थाले काठमाडौंको कागेश्वरी मुलपानी क्रिकेट मैदानमा शिविर गर्न लागेको हो ।

संस्थाले थली सामुदायिक पोली क्लिनिक र लोटस स्किन एण्ड हेयरको सहयोगमा यो शिविर गर्न लागेको बताइएकोे छ । विहान ८ बजे देखि २ बजेसम्म गरिने स्वास्थ्य जाँचमा विभिन्न स्वास्थ्य समस्याका बारेमा जाँच, परामर्श तथा उपचार गरिने आयोजकको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर