स्पीड कन्ट्रोल प्लीज !

Image
गतिमापन गर्ने यन्त्र ‘राडर गन’को मद्दतले राजमार्गमा गुड्ने सवारीसाधनको गतीमापन गर्दै जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक किरणप्रकाश मल्ल । राजमार्गमा हुने धेरैजसो सवारी दुर्घटना तीव्रगतिका कारण हुने गरेकाले गतिमापन सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । तस्बिर :  कुलदीप न्यौपाने/रासस
Tags: