खनियाघाट गाउँलाई जिस्काउँदै उर्लिएको कालिगण्डकी

Image
केही दिनदेखि परेको अविरल वर्षाका कारण उर्लिएको कालिगण्डकी नदी र किनारमा रहेको खनियाघाट गाउँ । कालिगण्डकी नदीले बागलुङ र पर्वत दुई जिल्लासमेत छुट्याएको छ । तस्बिर : डम्मर बुढामगर/रासस
Tags: