दिवा खाजा खाँदै विद्यार्थी

Image
म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको सरस्वती आधारभूत विद्यालयका विद्यार्थी विद्यालयले दिएको दिवा खाजा खाँदै । असहाय र अतिविपन्न परिवारका बालबालिका अध्ययन गर्ने यस विद्यालयमा अध्ययनरत कतिपय विद्यार्थी दिवा खाजाको भरमा दिन विताउने गर्दछन् । तस्बिर : ध्रुवसागर शर्मा/रासस
Tags: