काठमाडौं–एनआरएनए युएई (नेपाल एसोशिएसन) २०२३–२०२५ को लागि सचिव पदमा कुमार श्रेष्ठ निर्वाचित भएका छन् । सिन्धुपाल्चोकका श्रेष्ठ अहिले दुबईमा व्यवसाय गरेर बसेका छन् ।

आइतवार सम्पन्न निर्वाचन प्रक्रियामा सर्वसम्मत सचिव चुनिएका श्रेष्ठले युएईमा ५ लाखभन्दा बढी नेपालीका विद्यमान समस्या समाधान गर्ने प्रतिवद्धता दोहोराए । सबल नेपालसँग उनले भने, ‘मैले यत्तिकै पनि काम गर्दै आएको हो अब संस्थागत जिम्मेवारीमा आएको छ, प्रतिवद्धता पूरा गर्न खटेर लाग्छु ।’

उनले एनआरएनएमा रहेर आर्थिक पारदर्शिता र संस्थागत सुदृढिकरणलाई प्राथमिकता दिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर