सलिना नेपालीको ‘रुपै झलल’ भिडियो सार्वजनिक

Image

सुरेश छन्त्याल/बागलुङ नेपाली गीत संगीतमा अनावरत संघर्ष गरिरहेकी गायिका सलिना नेपालीको ‘रूपै झलल’ नामक तीज गीत (भिडियो) सार्वजनिक भएको छ । हरितालीका तीज आउन केही महीना अगावै कलाकारहरू तिजका गित बजारमा ल्याउन रेकर्डिङ देखि म्युजिक भिडियो निर्माण गर्न सम्म लागि रहेकी छिन् । सर्जक गायक प्रकाश पराजुलीको शब्द संगीतमा गायिका सलिना नेपाली र प्रकाश पराजुलीको आवाजमा रहेको गीतमा मोडल शेखर घर्ती, विजय पुन र सलिना नेपालीको नृत्य रहेको छ । काजिश श्रेष्ठको निर्देशन अजय रेग्मिको छाँयाङ्कनमा रहेको म्युजिक भिडियो सलिना नेपाली अफिसियल युट्ब च्यानलबाट सार्वजनिक भएको हो । https://youtube.com/watch?v=wGD8NvtNQ9A&feature=share

Tags: