‘न्यू घुम्टे एजुकेसनल एकेडेमी’ले गर्यो विविध कार्यक्रम

Image
सुरेश छन्त्याल/बागलुङ गलकोट नगरपालिका १० पाण्डवखानीमा रहेको ‘न्यू घुम्टे एजुकेसनल एकेडेमी’ले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। व्यवस्थापन समितिका अध्यक्ष रुद्र काउचाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शैक्षिकसत्र २०८० को प्रथम त्रैमासिक परीक्षाको रिजल्ट प्रकाशन र अभिभावक भेटघाट कार्यक्रम गरिएको थियो । परीक्षामा उत्कृष्ट नम्बर लिई उत्तीर्ण हुने विद्यार्थीलाइ पुरस्कार प्रदान गरिएको थियो। त्यस्तै व्यवस्थापन समिति शिक्षकबीच छलफल सम्पन्न भएको स्कूलका फिन्सिपल तारा काउचाले जानकारी दिइन् ।
Tags: