जडिबुटीजन्य बिरुवाको नर्सरी

Image
कृष्णपुर नगरपालिका– २ वाणिमा जिल्ला वन समन्वय समितिले तयार गरेको जडिबुटीजन्य बिरुवाको नर्शरी । सामुदायिक वन र उपभोक्तालाई बिरुवा रोपणका लागि उपलव्ध गराउनका लागि समितिले नर्सरी तयार गरेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
Tags: