ई–सेवा मनि ट्रान्स्फरले ग¥यो घर हस्तान्तरण

Image
काठमाडौं (अस) । ई–सेवा मनि ट्रान्स्फरले ‘मेरो डिजिटल देश अभियान’अन्तर्गत घर जितेका पूर्णबहादुर श्रेष्ठलाई घर हस्तान्तरण गरेको छ । उक्त कार्यक्रम ई–सेवा मनि ट्रान्स्फरका ब्राण्ड एम्बेष्डर र कम्पनी व्यवस्थापनको उपस्थितिमा बिहीवार सम्पन्न भएको हो । ई–सेवा मनि ट्रान्स्फरले जेठ १२ मा डिजिटल गोलाप्रथा मार्फत अभियानका विजेता घोषणा गरेको थियो ।
Tags: