जीवन विकासको सीईओमा संजयकुमार मण्डल दोहोरिए

Image
काठमाडौं– जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा संजयकुमार मण्डल दोहोरिएका छन् । बिहीवार बसेको संचालक समितिको ७९औं बैठकले असार १ गते देखि लागू हुनेगरी हालका मण्डललाई नै सीईओको जिम्मेवारी दिइएको हो । उनको कार्यकाल ४ वर्ष हुने बताइएको छ ।
Tags: