कांग्रेस नेता मुस्कानले सदस्यता त्यागे

Image
अर्घाखाँची – पत्रकार महासंघको शुद्धीकरण अभियानलाई सहयोग गर्दै स्थापनाकालदेखि नै साधारण सदस्य रहेका विष्णुप्रसाद खनाल (मुस्कान) सदस्यता त्याग गरेको घोषणा गरेका छन् । खनाल कांग्रेस जिल्ला सभापति हुँदै हाल लुम्बिनी प्रदेश सहमहामन्त्री छन् । उनी लामो समय भु–सन्देश साप्ताहिकमा प्रधानसम्पादकको रुपमा काम गरेका थिए ।
Tags: