एसईईका विद्यार्थीबीच हाजिरी जवाफ

Image
काठमाडौं– ‘आऊ मिलि सहयोग गरौं’ संस्था मध्यपुर ठिमी –५ भक्तपुरले एसईई परीक्षा दिएर बसेका विद्यार्थीबीच हाजिरी जवाफ गर्ने भएको छ । राष्ट्रिय स्तरीय एसईई हाजिरी जवाफ प्रतियोगिता आउँदो जेष्ठ १३ गते गरिन लागेको हो । संस्थाले एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । बिजेतालाई नगद एक लाख र छात्रवृत्तिको पनि व्यवस्था गरिएको बताइएको छ । रजिस्ट्रेसन लिंक : https://docs.google.com/forms/d/e/1FAIpQLSd7qy_wB9-z7p9Rxw4-NZoSsNmdfRTy9t4gLWbRvX28T6xrpQ/viewform?fbclid=IwAR1_iuFaGPPcCiwsfHIt3JlG1yoyKQMYVKh0lQbV_CSD0zoyBFW7yqC61qE
Tags: