बेग र बाँदुक जोड्ने झोलुङ्गे पुल

Image
म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नको लागि बेगखोलामाथि निर्माण गरिएको ३ सय ६५ मिटर लामो झोलुङ्गे पुल । दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको झोलुङ्गे पुलले करिब ३ घण्टाको यात्रा ३० मिनेटमा छोटिएको छ । तस्बिर : कमल खत्री/रासस
Tags: